काममा खटिएकै बेला बाढीसँगै बगे उद्धव, भागेर जोगिए श्रीमती र छोरी
भोटेकोसीमा भदौ १० गते बिहान एक्कासी भिषण बाढी आएसँगै सामाजिक सञ्जालमा भिडिओ पनि छाए। बाढीले क्षति पुर्याएका भिडिओ देखेसँगै हेटौंडामा रहेका उद्धव खड्काका आफन्तले फोन लगाउन थाले। पत्नी र छोरीलाई साथै लिएर चिलिमे हाइड्रोपावरमा काम गर्न गएका उद्धवको फोन नलागेपछि हेटौंडामा रहेका दाइ उत्तम खड्का अत्तालिए। परिवारका अन्य सदस्यले पनि निरन्तर फोन सम्पर्कमा जुटिरहे। तर, न उद्धवको नम्बरमा फोन लाग्यो
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







